८ बैशाख २०८१, शनिबार

Tag: बस र ट्रक एकआपसमा ठोक्किँदा

नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु, २४ घाइते

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना ६ ख ७१२६ नंको ट्रक नवलपुरको