८ बैशाख २०८१, शनिबार

Tag: बस्ती जोखिममा

नदीले धार परिवर्तन गरेर कर्णालीमा बनेका तटबन्ध भत्किँदा बस्ती जोखिममा

टीकापुर । हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ । नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन