६ बैशाख २०८१, बिहिबार

Tag: बस्तीमा खतरा

सेतीमा पानीको बहाव बढ्यो, नदी आसपासका बस्तीमा खतरा

डोटी । डोटी जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर सञ्चालन हुने