११ बैशाख २०८१, मंगलबार

Tag: बसपार्क सुधार्ने

दाङका ‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान

तुलसीपुर । दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्छन्, अनि पुग्छन् बसपार्क । उनी प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन् । न त उनी बसपार्क सफा गर्ने कर्मचारी नै हो । तर सामाजिक उत्तर दायित्व बहन गर्दै उनले