१३ बैशाख २०८१, बिहिबार

Tag: बल्ल लिए अग्रता

चितवन क्षेत्र नं २ : रवि लामिछानेले बल्ल लिए अग्रता

चितवन । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आएका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिएका हुन् । अध्यक्ष लामिछानेले चार हजार सात मत