६ बैशाख २०८१, बिहिबार

Tag: बलिउड चलचित्र

बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायाङ्कन सकियो

मनाङ । बलिउड चलचित्र ‘उचाई’को नेपालको छायाङ्कन सकिएको छ । नेपालमा २५ दिनको छायाङ्कन सकेर बलिउड फिल्म ‘उचाई’ले नेपालको छायाङकन तालिका सकाएको छ । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा