७ बैशाख २०८१, शुक्रबार

Tag: बलि

कोरोना संक्रमणका बलि नहुँदा मन्दिरको आम्दानी गुम्यो

बागलुङ, १३ कात्तिक । कोरोना संक्रमणका जोखिमका कारण दशैँमा मठमन्दिरमा नित्यपूजा बाहेक पूजाराधना र दर्शनमा निषेधाज्ञा जारी गरिएपछि झण्डै एक करोड बराबरको आम्दानी गुमेको छ । बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले विशेष पूजा हुने दुई पर्वसहित