७ बैशाख २०८१, शुक्रबार

Tag: बलाधिकृत रथी

प्रधानसेनापति प्रभुराम शर्माले किन तेह्र दिन लिए बिदा ?

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले तेह्र दिन बिदा लिएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १५ गते बैठकले उनको पुस १८ देखि ३० गतेसम्म बिदा स्वीकृत गर्ने निर्णय गरेको हो । प्रधानसेनापति शर्माले स्वास्थ्य परीक्षणका लागि भारत जाने भएकोले