११ बैशाख २०८१, मंगलबार

Tag: बलात्कार गरेको आरोप

कर्णाली प्रदेशका कृषि मन्त्री शाहीलाई लाग्यो बलात्कार गरेको आरोप

कालिकोट । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बलात्कार आरोप लागेको छ । शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो । भिडियोमा मन्त्री शाहीले महिलालाई दूर्व्यवहार गरेको देखिन्छ । पीडितले उक्त