६ बैशाख २०८१, बिहिबार

Tag: बलात्कारपछि हत्या

भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या भएको पुष्टि

बैतडी। मृतावस्थामा भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्ट आएको छ । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई आज बुझाएको रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ । सो रिपोर्टअनुसार भागरथीको बलात्कारपछि