८ बैशाख २०८१, शनिबार

Tag: बलराम उप्रेती

नेविसङ्घको माग : विद्यार्थी नेतालाई आक्रमण गर्नेलाई कारबाही गर

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पुर्याउने