११ बैशाख २०८१, मंगलबार

Tag: बर्साइत पर्व

मिथिलाका नारीले बर्साइत पर्व आज मनाउँदै

महोत्तरी । विवाहित हिन्दू मैथिल नारीले आज बरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औंँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी (मिथिलाका नारी) ले आज मनाइरहेका हुन् । अघि सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ