१२ बैशाख २०८१, बुधबार

Tag: बर्न वार्ड

वीर अस्पतालमा ‘बर्न वार्ड’ सुरु हुँदै

काठमाडौँ । वीर अस्पतालले ‘बर्न वार्ड’ सुरु गर्ने भएको छ । नेपालको सबैभन्दा पुरानो अस्पतालका रुपमा रहेको अस्पतालको नयाँ भवनमा छिट्टै बर्न वार्ड सञ्चालन हुने अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । सिमुलेशन ल्याबसहित अन्य सेवामा विस्तार गर्ने गरी