४ बैशाख २०८१, मंगलबार

Tag: बर्नार्ड ओबोन्यो

चर्चित गायक बर्नार्डको निधनपछि अन्त्येष्टिको विषयमा भयो यस्तो झडप

एजेन्सी । केन्याका चर्चित गायक बर्नार्ड ओबोन्योको अन्त्येष्टिको विषयमा प्रहरी र प्रशंसकबीच झडप भएको छ । बर्नार्ड ओबोन्योलाई उनका प्रशंसकले अबेनी भन्थे । अबेनीका प्रशंसका उनको अन्त्येष्टि कोरोना भाइरसका संदिग्धहरुको शवको जस्तो नहोस् भन्ने चाहन्थे । प्रशंसकको भीडका अनुसार यस्तो