७ बैशाख २०८१, शुक्रबार

Tag: बर्दिया सभापति

कांग्रेस महाधिवेशन: बर्दिया सभापतिमा राठौर विजयी

काठमाडौं । नेपाली कांग्रेस बर्दिया जिल्ला सभापतिमा अरुणप्रकाश सिंह राठौर विजयी भएका छन् । राठौरले भुवनेश्वर चौधरीलाई पराजित गरेका हुन् । स्रोतका अनुसार राठौरले ८८० मत प्राप्त गरेका हुन् । उनका प्रतिस्पर्धी चौधरीले ६७८ मत पाएका हुन् । उनी शेरबहादुर