८ बैशाख २०८१, शनिबार

Tag: बर्दिया जिसस

बर्दिया जिससमा कांग्रेसको प्यानलै निर्विरोध निर्वाचित

बाँके । अन्य दलको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । जिसस उपप्रमुख र सात सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जिसस उपप्रमुखमा अमिताकुमारी यादव