१३ बैशाख २०८१, बिहिबार

Tag: बर्थिङ सेन्टर सञ्चालन

बर्थिङ सेन्टर सञ्चालनले भारत जानुपर्ने झन्झट हट्यो

कञ्चनपुर । भीमदत्त नगरपालिका– ९ ब्रम्हदेवमा चौबिसै घन्टा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासी महिलालाई भारतीय निकटवर्ती बजारका अस्पतालमा प्रसूतिका लागि पुग्नुपर्ने झन्झट हटेको छ । गाँउमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिलालाई सुरक्षित रुपमा प्रसूति हुनका लागि सहज भएको हो ।