७ बैशाख २०८१, शुक्रबार

Tag: बर्खामा बन्द

बागलुङका ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला

बागलुङ । गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन्