८ बैशाख २०८१, शनिबार

Tag: बरिष्ट हाँस्य कलाकार

बरिष्ट चर्चित हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौँ, कार्तिक १० । बरिष्ट हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमार्फत उनले आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनका अनुसार अघिल्लो हप्ता दाजुलाई अस्पताल लैजाने-ल्याउने गरेकोमा गत बिहिबार