८ बैशाख २०८१, शनिबार

Tag: बराह पोखरी

खोटाङको सुन्दर पर्यटकीय गन्तब्य बराह पोखरी (फोटो फिचर)

बराह पोखरी खोटाङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराह पोखरी गाउँपालिकामा अवस्थित छ । बराह पोखरीमा बराहमाई र शङ्खेश्वरको पूजा आराधना गरे चिताएको पूरा हुने र पोखरीमा नुहाए मोक्ष पाउने विश्वास गरिन्छ । जीवनमा सधैँ शान्ति कायम होस् भन्दै यहाँ परेवा उडाउने