८ बैशाख २०८१, शनिबार

Tag: बराहताल गाउँपालिका

सुर्खेतको सिस्नेरीमा आगलागी : ९ घर जलेर नष्ट

वीरेन्द्रनगर । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट ९ घर जलेर नष्ट भएका छन् । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न ४ बजेतिर आगलागी भएको हो । ८ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंक रूपमा जलेको