१२ बैशाख २०८१, बुधबार

Tag: बराहक्षेत्र नगरपालिका

सुनसरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए । घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका