१३ बैशाख २०८१, बिहिबार

Tag: बयान सुरु

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान सुरु

काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको सरकारको नाममा रहेको १० रोपनी जग्गा प्रकरणमा बयान दिन जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेका छन् । सांसद चौधरीसँग सरकारी वकिल र सीआईबीका अनुसन्धान अधिकृतहरूले