११ बैशाख २०८१, मंगलबार

Tag: बन्द सत्र सौराहामा

एमाले महाधिवेशन : उद्घाटन नारायणी किनारमा, बन्द सत्र सौराहामा

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो ।