१३ बैशाख २०८१, बिहिबार

Tag: बन्दी रिहा

म्यानमारका दुई हजार ३०० बन्दी रिहा

म्यानमार । म्यानमारको कारागारमा राखिएका दुई हजार ३०० बन्दीहरुलाई बुधबार रिहा गरिएको छ । सेनाले सत्ता कब्जा गरेको विरोधमा प्रदर्शनमा उत्रिँदा पक्राउ परेर कारागारमा राखिएकामध्ये दुई हजार ३०० जनालाई रिहा गरिएको हो । पक्राउ परेर रिहा हुनेमा केही पत्रकारहरू पनि