१३ बैशाख २०८१, बिहिबार

Tag: बन्दीपुर गाउँपालिका

तनहुँ जीप दुर्घटना (अपडेट) : मृतकको संख्या ६ जना पुग्यो

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा हिजो शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले