४ बैशाख २०८१, मंगलबार

Tag: बन्चरेडाँडा

सिसडोल र बन्चरेमा काठमाडौं महानगरले छुट्यायो बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा ड्रोनले विषादी छर्नेदेखि फोहोर बोक्ने सवारीसाधन धुने प्रयोजनसहित दर्जनौं योजनामा बजेट विनियोजन गरेको छ । कामपाले चालु आर्थिक वर्षमा विषादी छर्न ५० लाख रुपियाँको ड्रोन खरिद गर्ने भएको छ । वातावरण र कृषि