१२ बैशाख २०८१, बुधबार

Tag: बनेपा सिल

आजदेखि बनेपा ‘सिल’, मर्निङवाक समेत बन्द

काभ्रेपलाञ्चोक । जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च सङ्ख्यामा रहेको बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ । स्थानीय जनप्रतिनिधिलगायत कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो । कारोना सङ्क्रमणको