७ बैशाख २०८१, शुक्रबार

Tag: बनाउनु भन्दै

देशको शिर उच्च बनाउनु भन्दै रेखाको शिरमा ढाका टोपी

मोरङ (बेलबारी) । पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवा पुस्ताले शिर उच्च बनाउने भन्दै बेलबारी ३ निवासी कर्ण चेम्जोङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार रेखा थापाको शिरमा ढाका टोपी लगाइदिएका छन् । आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा