६ बैशाख २०८१, बिहिबार

Tag: बद्रीवहादुर पाण्डे

नेपाली काङ्ग्रेसका सदस्य पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु

चितवन, १ कात्तिक । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना