१३ बैशाख २०८१, बिहिबार

Tag: बडूले टेके पाइला

आविष्कार केन्द्रमा पहिलो पटक सरकारका बहालवाला मन्त्री बडूले टेके पाइला

काठमाडौँ । वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रमा पहिलो पटक नेपाल सरकारका बहालवाला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज पाइला टेकेका छन् । मन्त्री बडूले त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुर पुगेर सो केन्द्रमा भइरहेका गतिविधिहरुको समेत