१२ बैशाख २०८१, बुधबार

Tag: बडादशैंमा जमरा

बडादशैंमा जमरा नै किन लगाइन्छ ? यस्तो छ कारण

नेपालीहरूको महान् चाड बडादशैंको दशौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । बडादशैं भन्नेबित्तिकै रातो टीका र पहेँलो जमरा सँगसँगै जोडिएर आई हाल्छ । मानिसहरू सम्भव भएसम्म आफैंले विधिपूर्वक जमरा राख्छन्,