६ बैशाख २०८१, बिहिबार

Tag: बडादशैंको पहिलो दिन

आज बडादशैंको पहिलो दिन घटस्थापना, देशभर घरघरमा जमरा राखिंदै

काठमाडौँ । यस वर्षको नेपालीहरुको महान पर्व बडादशैं आजबाट शुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना