८ बैशाख २०८१, शनिबार

Tag: बडादशैंको दशौँ दिन

आज विजयादशमी, टीकाको उत्तम शुभसाइत बिहान १०ः०२ बजे

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैंको दशौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको