११ बैशाख २०८१, मंगलबार

Tag: बडादशैंको टीका

तस्वीरमा हेर्नुहोस् प्रधानमन्त्री कार्यालय बालुवाटारमा भएको बडादशैंको टीका (फोटो फिचर)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा आज टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीबाट गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विजयादशमीको टीका लगाएका हुन् । मुमाको हातबाट शुभसाइतको