१३ बैशाख २०८१, बिहिबार

Tag: बञ्चरेडाँडा-सिसडोल

अन्तत: बञ्चरेडाँडा-सिसडोलका स्थानीयले फिर्ता लिए आन्दोलन

काठमाडौँ । निरन्तर अवरोध र लामो रस्साकस्सीपछि अन्तत: बञ्चरेडाँडा-सिसडोलका स्थानीयले आन्दोलन फिर्ता लिएका छन् । सिसडोल-बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले काठमाडौँ उपत्यकाको फोहोरमाथिको अवरोध र आन्दोलन फिर्ता लिएका हुन् । मन्त्रिपरिषद्को निर्णय निर्देशन र सहरी विकास मन्त्रालयले कार्यान्वयन गर्न दुई महिनाभित्र