७ बैशाख २०८१, शुक्रबार

Tag: बञ्चरेडाँडा

बञ्चरेडाँडामा प्रहरीद्वारा अश्रुग्याँस र पाँच राउण्ड हवाई फायर

काठमाडौं । प्रहरीले बञ्चरेडाँडामा केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको हो । स्थानीय बासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस