८ बैशाख २०८१, शनिबार

Tag: बझाङ जिल्ला

बझाङको थलारा गाउँपालिकामा एमालेका रोकाया विजयी

बझाङ । बझाङ जिल्लाको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनले दुई हजार ७७४ मत प्राप्त भएका हुन् । उनको निटकतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशी रहेका छन् । जोशीले दुई हजार ११३ र सत्ता