१३ बैशाख २०८१, बिहिबार

Tag: बझाङको दौलीचौर

बझाङको दौलीचौर केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि पूर्वीरुकुमको