६ बैशाख २०८१, बिहिबार

Tag: बझाङको थलारा

बझाङको थलारामा पहिरो : ७ घर पुरिए, २३ जना बेपत्ता

बझाङ । बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा