१३ बैशाख २०८१, बिहिबार

Tag: बज्नै छाडे

दशैँ-तिहारमा गाउँघरमा बज्नै छाडे मंगल धुन

रामपुर, पाल्पा । नेपालीको महान् पर्व दशैँ–तिहारजस्ता ठूला चाडमा मङ्गल धुन अर्थात् मालश्री धुनले गाउँघर गुञ्जयमान बनाउँथ्यो । मङ्गल धुन बज्न थालेपछि हरेक नेपालीमा दशैँ–तिहार सुरु भएको आभास छाउँछ । कुनै समय मालश्री धुन घन्किने गाउँ पछिल्ला वर्षमा सुनसानमय बनेको