७ बैशाख २०८१, शुक्रबार

Tag: बजार पूँजीकरण

नेप्सेमा आयो उछाल, बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको नेप्सेमा उछाल देखिएको हो । विकास बैंक, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयरका लगानीकर्ताको तीव्र आकर्षण देखिँदा नेप्सेसमेत