४ बैशाख २०८१, मंगलबार

Tag: बजार पाएन

तनहुँमा उत्पादित कागतीले बजार पाएन

दमौली । तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गरेका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरे । विदेशबाट फर्किएर कागतीखेती सुरु गरेका उनले कागती बिक्रीका