७ बैशाख २०८१, शुक्रबार

Tag: बजारमा बढ्यो चहलपहल

तराईमा छठ पर्वको रौनक, बजारमा बढ्यो चहलपहल

पोखरिया । छठ पर्व सुरु भएसँगै तराईका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत्मा रुपमा सुरु भएसँगै चहलपहल पनि बढेको हो । छठ पूजाका लागि आवश्यक पूजन सामग्री, हरियो