८ बैशाख २०८१, शनिबार

Tag: बच्चाको आइसियु

भक्तपुर अस्पतालको स्पष्टिकरण : बच्चाको आइसियु सञ्चालनमा आएको छैन

भक्तपुर । भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर अर्यालले बच्चाको आइसियु सञ्चालनमा नै नआएको दाबी गरेका छन् । राससमा आज सम्प्रेषण भएको एक समाचारबारे प्रतिक्रिया दिँदै उनले माघ २६ गते पदमुक्त भएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले हतारिएर रिबन