७ बैशाख २०८१, शुक्रबार

Tag: बचाउने अभियान

बरपिपल, स्वामी नष्ट होइन बचाउने अभियानमा जुटौं !

स्वास्थ्यका दृष्टिकोणले बरपिपल, स्वामी महत्वपूर्ण छन् यसमा दुईमत छैन । हामीले एउटा कुरा बुझ्न जरूरी छ कि यस्ता बोटबिरूवा हजारौं बर्षसम्म बाँच्ने गरेको हामी देख्न सक्छौं । बोटबिरूवाले कार्बनडाइअक्साइड लिने गर्छ भने अक्सिजन फाल्ने गरेको हुन्छ । बरपिपल स्वामीलाई धार्मिक