१३ बैशाख २०८१, बिहिबार

Tag: बङ्गलादेश

बङ्गलादेशका चर्चित कार्टूनिस्ट तथा पत्रकारमाथि इन्टर्नेट कानून उल्लङ्घनको अभियोग दर्ता

ढाका । उच्च–प्रोफाइलका स्वीडेनस्थित कार्टूनिस्ट र पत्रकारसहितका सात जनालाई बङ्गलादेशको इन्टरनेट कानुन उल्लङ्घन गरेको आरोप लगाइएको छ । आलोचकहरूले विपक्षी व्यक्तिहरूविरुद्ध प्रयोग भइरहेको बताएका छन् । बङ्गलादेशको राजधानी ढाकाको एउटा अदालतले कार्टूनिस्ट अहमद कबीर किशोर र अधिकारकर्मी तथा पत्रकार तास्नीम