८ बैशाख २०८१, शनिबार

Tag: बगालथोक गाउँ

स्याङ्जामा गोठ रित्तिँदै जान थालेपछि सामूहिक भैँसीपालन अभियान

वालिङ । वालिङका गाउँले सामूहिक रुपमा भैँसीपालन व्यवसायतर्फ जुटेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–८ बगालथोक गाउँका स्थानीयवासी एकजुट भएर समूह दर्ता गरी सोही समूहमार्फत भैँसीपालन थालेका हुन् । गाउँलेले वालिङ नगरपालिकामा २०७६ को अत्यतिर ‘नवदुर्गा दुग्ध उत्पादक समूह’ दर्ता गरेर