७ बैशाख २०८१, शुक्रबार

Tag: बंगलादेश भ्रमण

राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणमा आज अहिलेसम्म जे देखियो (फोटो फिचर)

ढाका । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान यहाँको राजधानी ढाकामा आइ पुगेकी छिन् । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान