१२ बैशाख २०८१, बुधबार

Tag: बंगलादेशको चटगाउँ

बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प

चटगाउँ, बंगलादेश । बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ । युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।